
भुबन भुसाल , फाल्गुन २४ गुल्मी
गुल्मीका ३ स्थानीय तहमा आज मङ्गलबार दिनभर बिद्युत सेवा अबरुद्द हुने भएको छ । जिल्लाको रुरु,सत्यवती र छत्रकोट गाँउपालिकामा बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण गुल्मी बितरण केन्द्रले जनाएको छ ।
३ स्थानिय तहमा पर्ने ३३ के.भि प्रसारण लाई असर गर्ने रुख कटान गर्नुपर्ने भएकाले बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म सेवा अवरुद्द हुने गुल्मी बितरण केन्दका वरिष्ठ प्राविधिक पदम थापाले जानकारी दिनुभयो ।
हेर्नुहोस सुचना