सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले बकर इदको उपलक्ष्यमा १४ गते सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयका प्रबक्ता तथा सहसचिब केदारनाथ शर्माद्धारा हस्ताक्ष्रित सुचना सार्वजनिक गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जानाकारी गराइएको छ ।