गुल्मीको रेसुङ्गा बनमा भिषण आगलागी भएको छ। तम्घास बजार भन्दा केही माथिबाट आगलागि भैरहेको तम्घास बजारबाट स्पस्ट देख्न सकिन्छ । त्यहाँ कस्ले आगो लगायो भन्ने बारे भने केही जानाकारी प्राप्त भएको छैन ।
रेसुङ्गां संरक्षीत क्षेत्र हो, यहाँ संसारकै दुर्लव चराचुरुंगी र जिवजन्तुहरु पाइन्छन् तर प्रत्येक बर्ष लाग्ने डढेलोले यीनीहरुको बासस्थान लोप हुने खतरा बढेको छ ।