राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । रासोपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।
आज बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको एक नेताले बताएका छन्। यसबारे थप जानाकारी अव लगत्तै पत्रकार सम्मेलनमा गराउने भएको छ ।