लोकदोहोरी गायक भीम पौडेलको मृत्यु

लोकदोहोरी गायक भीम पौडेलको मृत्यु भएको छ । स्याङजा खुदी घर भएका उनी शालिन स्वभावको प्रतिभावान गायक थिए ।

लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय रहेका उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले बताउनुभएको छ। उनको घरमै निधन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?