दुर्घटनाग्रस्त विमानमा कति जना सवार थिए ? (सूची सहित)

आज बिहान पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा १० जना विदेशी नागरिक रहेको पाइएको छ ।

 

यती एयरलाइन्स स्रोतका अनुसार रुसका चार जना, दक्षिण कोरियाका २ जना तथा अस्ट्रेलिया, फ्रान्स, आयरल्यान्ड र अर्जेन्टिनाका एक एक जना नागरिक रहेका थिए ।

विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।

तीमध्ये ६ जना बालबालिका थिए जसमा ३ जना शिशु रहेको पाइएको छ ।
हेर्नुहोस सुचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?