माधब समुहका सांसदको राजिनामा रोकियो , संसदमा अनुपस्थित हुने देश दर्शन टिभी संवाददाता २७ बैशाख २०७८, सोमबार नेकपा एमालेका माधब नेपाल समुहका सांसदको राजिनामा अहिलेलाई स्थगित भएको छ । अहिलेलाई राजिनामा नदिने तर आजको संसद बैठकमा सहभागी पनी नहुने निष्कर्षमा पुगेको खबर छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?