
रोल्पामा प्रहरिले अफिम खेति नष्ट गरेको छ ।
राेल्पाकाे थबाङ गाउपालिका दुई सिस्या खानाकाे जङ्गलमा करिब दुई कट्ठा जङ्गललाई वारि बनाई अफिम खेति गरिएकाे भन्ने गाेप्पे सुचनाकाे अाधारमा अाज राेल्पा प्रहरिले अफिम नष्ट गरेकाे प्रहरी निरिक्षक शन्ताेष कुमार के शिले बताउनु भयाे।
उक्त जङ्गलमा (लागुअाैषध ) अफिम खेति कस्ले गरेकाे भन्ने अझैसम्म नखुलेकाेले थप अनुसन्धान गरिएकाे के शिले जानकारि दिनु भयाे।राेल्पामा पछिल्लाे समय गाजा र अफिम खेति गर्नेहरुकाे बिगबिगी रहेकाे छ ।बैशाख १० गते परिवर्तन गाउपालिका ६ अाेहाे स्थित अर्जुन बुढाकाे शुन्तला खेति भित्र १.५ राेपनि क्षेत्रफलमा लुकाई छिपाई अफिम लगाईएकाे छ भन्ने गाेप्पे सुचनाकाे अाधारमा ईलाका प्रहरी कार्यलय राेल्पा घर्तिगाउ र ईलका प्रहरी कार्यलय ईरिबाङ राेल्पाबाट १५ जनाकाे प्रहरी टाेलिले अफिम नष्ट गरेकाे राेल्पाबाट प्रहरी निरिक्षक शन्ताेष कुमार के शि ले जानकारि दिनुभयाे।